SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

पहिरोले निसीखोलाका ८ घरमा क्षति, ४० घर जोखिममा

रामकृष्ण बोहराबागलुङ, साउन २९ गते । शुक्रबार खसेको पहिरोले पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ देवीस्थान धाराटोलका ८ घरमा क्षति पुगेको छ ।