SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

जल ढोग्न हेटौँडादेखि पशुपतिनाथसम्मको पैदलयात्रा सुरु

राममणि दाहालमकवानपुर, साउन २९ गते । साउन महिनामा हिन्दू धर्मावलम्बीले आराध्यदेव भगवान् शिवको विशेष पूजाआजा गर्ने गर्छन्।