सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ, चार सदस्यीय मन्त्रीपरिषद् गठन
निराजन परियार कैलाली, साउन २९ गते । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
