SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

अब सरकारी कर्मचारीलाई विदेश भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ । वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाएको हो ।