SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता

काठमाण्डु– राप्रपा परित्याग गरेका धवलशमशेर राणाको नेतृत्वमा निर्वाचनज आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता भएको छ । राणा पक्षले शुक्रबार आयोग पुगेर ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित नयाँ दल दर्ता गराएको हो । विधानमा भने ४५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी