नेप्से ७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २७ करोड
काठमाण्डु–साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिन सामान्य बढेको बजार शुक्रबार ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
