जापानमा भारी वर्षा, चारको मृत्यु
टोकियो, साउन २९ गते । जापानमा अभूतपूर्व भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
