SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

सन्तोष सुवेदीकास्की, साउन २९ गते । पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ ।