SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवा पनि सहभागी (तस्बिरहरू)

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको हो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलाको प्रमुख अतिथि कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा छन् । देउवाले पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी