SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

रोल्पा पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश र विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पछिल्ला दिनमा आफ्नो गृहजिल्लामा बाढीपहिरोको विपदबाट पीडित भएका नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले सहयोगको अपिल गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी