SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

कविता : अमर प्रेम

–कोइराला भेषराज मानिसको जीवन पनि विचित्रको रैछआशक्तिको कारणले नै दुःख पाउने रैछयौवन र शक्ति केवल क्षणिक चिज रैछयत्ति कुरा नबुझेरै चोला बित्ने रैछ । जिन्दगी नि खोली जस्तै बगिबगि जान्छघमन्ड र अहङ्कारले आफैँलाई खान्छ ।