SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढ्यो, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफा ४.५४ प्रतिशतले बढाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।