SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित एघार जना पक्राउ

काठमाडौँ, साउन २९ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।