SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

खोलेमा डुबेर बालकको मृत्यु

चन्द्र पन्दाकताप्लेजुङ, साउन २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ ।