SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

योगेश भट्टराई भन्छन् : रवि र बालेनको ओरालो यात्राबाट लाभ लिन खोज्ने पुराना नेताको प्रवृत्ति घातक छ

काठमाण्डु- एमाले उपमहासचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ओरालो यात्रा सुरु भएको दाबी गर्दै तर, उक्त अवसरलाई आफ्नो पुनरोदयको अवसरका रुपमा उपयोग गर्न सकिन्छ कि भन्ने भ्रममा नपर्न तीन दल एमाले, काँग्रेस र नेकपाका प्रमुख नेतृत्वलाई चेतावनी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी