SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबीच भेटघाट भएको । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मको कार्यालयमा प्रधानमन्त्रीश शाह र नेता पुनबीच भेटघाट भएको हो । त्यस अवसरमा उनीहरूबीच समसामयिक राजनीति, देशको पछिल्लो अवस्था लगायतका विषयमा छलफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी