विश्वप्रकाशले देउवालाई भनेः ३६ वर्षका बालेन्द्र शाह प्रधानमन्त्री छन्, गगनको नेतृत्व स्वीकारेर अघि बढ्नुस्
काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएपछि व्यक्त गरेको ‘परिवर्तन आत्मसात् गर्ने’ र ‘युवालाई अघि बढाउने’ भनाइलाई संस्थापनइतर समूहको शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भेलाले केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
