SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

सुनछहरी पहिरोमा बेपत्ता श्रीमान–श्रीमतीसहित तीनै जना मृत फेला

रोल्पा– रोल्पाको सुनछहरी गाउँपालिका–२ फलावाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ । बिहीबार राति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ७७ वर्षीय वीरबहादुर घर्तीमगर, उनकी ६८ वर्षीया श्रीमती शनी घर्तीमगर र छिमेकी ७० वर्षीया लली घर्तीमगर बेपत्ता भएका थिए । लली राति वीरबहादुरको घरमा सुत्न गएकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी