SHARE
Kalo Pati · शुक्रबार​ २९ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

‘कारागारबाट फरार कैदीको संख्या ठूलो छ’ : आईजीपी कार्की

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।