SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

खगराज भट्टद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस

निराजन परियारचौमाला (कैलाली), साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको छ।