SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

काठमाडौँ, साउन  २९  गते ।  सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।