पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
काठमाडौँ, साउन २९ गते । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
