SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

बाँदर धपाउन पालिएका कुकुरमै रेबिजको जोखिम

नारायण तुम्बापोफिदिम, साउन २९ गते । पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ ।