SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

दुई महिनामै टुट्यो राजा ल्याउने भन्दै मिलेका धबलशमशेर र दुर्गा प्रसाईंको सहकार्य

काठमाण्डु – पार्टी एकताको घोषणा गरेर एउटै राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताएका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको सहकार्य पार्टीले संस्थागत आकार ग्रहण नगर्दै टुटेको छ । राणा र प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डामा सहकार्य गर्ने भन्दै ‘जय नेपाल’ पार्टी निर्माण गर्ने घोषणा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी