SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

साहारा लिम्बूफुङलिङ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ ।