SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), साउन २९ गते । स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ।