४३ वर्षदेखि फरार अभियुक्त पक्राउ
जीवछ यादवलहान, साउन २९ गते । ज्यानसम्बन्धी मुद्दामा फरार रहेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाइ यादव पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
