४६ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
काठमाण्डु – गत साता ५ दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ घट्न थालेको छ। सुनको भाउ शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा काराबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
