SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

एकैदिन ४ हजार ६ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।