SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

पहिरोमा बेपत्ता थापाको खोजी कार्य जारी

शेरबहादुर सार्कीबाजुरा, साउन २९ गते । पहिरोमा परी त्रिवेणी नगरपालिका–९ ताम्सुकी प्रक्षिता थापा बेपत्ता हुनुभएको छ।