तालमा सूचनापाटी
मनाङ समाचारदातामनाङ, साउन २९ गते । मनाङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्वबारे पर्यटकलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचनापाटी राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
