SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

बाढीले जाजरकोटमा घर–पुल बगायो, बाजुरामा एकको मृत्यु

साउन २९ गते । बिहीबार राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट खोलामा आएको बाढीले चारवटा घर, एउटा खाजा पसल र एउटा झोलुङ्गे पुल बगाएको छ।