SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ, साउन २९ गते । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।