SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

जाजरकोटमा ४ घर र झोलुङ्गे पुल बगे, भेरी करिडोर अवरुद्ध

काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा क्षति पुर्‍याएको छ । यस्तै अविरल वर्षाका कारण भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी