SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी

सियोल । अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ ।