SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार

कास्की, साउन २९ गते । मोदीखोलाको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको बिहान ८ः१५ बजे उद्धार गरिएको हो।