SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्रीले विश्वासको मत लिँदै

भैरहवा समाचारदाताभैरहवा, साउन २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।