SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

किसानसँग दुई करोडको हितकोष

रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीको सत्यवती गाउँपालिकामा पशुपालनमा आबद्ध किसानले सामूहिक बचतबाट दुई करोड रुपियाँभन्दा बढीको हितकोष निर्माण गरेका छन् ।