SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

प्रभु बैंकको निष्क्रिय कर्जा १५ प्रतिशत नाघ्यो, २४ करोड घाटा

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बैंक चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।