SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

अरौदी खोलाले बगाउँदा युवा बेपत्ता

अर्जुन काफ्लेस्याङ्जा, साउन २९ गते । पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्।