SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

घ्याम्पेसाल–ताकु सडक एक महिनापछि सञ्चालनमा

गुणबहादुर रोकासुलीकोट, साउन २९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ।