SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

गुल्मीमा उद्योग–व्यवसाय बन्द हुने क्रम बढ्दो

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीमा उद्योग–व्यवसाय धमाधम बन्द हुन थालेका छन्।