काठदाउरा बिक्रीमा नयाँ रेकर्ड
भरतपुर समाचारदाताचितवन, साउन २९ गते । डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्ष २०८२/८३ मा काठदाउरा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
