SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा, साउन २९ गते । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।