SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की, साउन २९ गते । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ ।