पहिरोले बागलुङका दुई राजमार्ग अवरूद्ध
नवराज नेपालीगलकोट (बागलुङ), साउन २९ गते । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
