SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

युवाशक्ति परिचालन

युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् ।