SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

कास्कीमा बाढीले दुईवटा पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको छ । मादीखोलामा राति २ः१५ बजे आएको बाढीले दुई वटा पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।