SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

गुर्जा गाउँको गोठमा पुगेर किसानको स्वास्थ्य परीक्षण

नवराज नेपालीगलकोट (बागलुङ), साउन २९ गत । बागलुङको तमानखोला गाउँपालिकाले घुम्ती गोठमै पुगेर किसानको स्वास्थ्य परिक्षण गरिएको छ ।