SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

जोगीबगरमा पहिरो, घरमा क्षति

रामकृष्ण बोहराबागलुङ, साउन २९ गते । निरन्तर वर्षाका कारण बडिगाड गाउँपालिकामा एक घरमा क्षति पुगेको छ।